यो हो सुनले बनेको संसारकै महँगो बिमान ! « Khabarhub

यो हो सुनले बनेको संसारकै महँगो बिमान !


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मानिसहरु समयको सदुपयोग गर्दै चाँडोभन्दा चाँडा गन्तव्यमा पुग्न हवाइजहाजको प्रयोग गर्छन् ।

विमानको विषयमा विभिन्न रोचक घटनाहरु सार्वजनिक भइरहँदा केही विषय तपाईलाई थाहा हुन सक्छन् केही नहुन पनि सक्छन् । आज हामीले एउटा सुनै सुनले बनेको विमानको विषयमा यहाँ चर्चा गरेका छौं ।

त्यसो त विमान नै सुनले बनेको छ भने त्यसको मुल्य निकै महँगो हुने नै भयो । संसारकै महँगो विमान भएको दाबी गरिएको यो विमानको मुल्य पाँच सय मिलियन डलर रहेको बताइन्छ ।

बिमानका मालिक हुन साउदी अरबका प्रिन्स अलवालिदविन तलाल। उनले बिमानलाई आफ्नै तरिकाले डिजाईन गर्न लगाएका हुन् ।

बाहिर सुनौलो देखिने विमानको भित्री भाग पनि पूरै सनले नै बनाइएको जनाइन्छ । विमानभित्र एउटा कन्सर्ट हल पनि रहेको छ। जहाँ यात्रुहरुले कुनै फङ्सन गर्न सकुन भन्ने हेतुले उनले विमानभित्र कन्सर्ट हल बनाउन लगाएका हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : ३१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा