द काउन्सिल अफ जेन-जीले तोक्यो झापा बाहेक कोशीमा संयोजक « Khabarhub

द काउन्सिल अफ जेन-जीले तोक्यो झापा बाहेक कोशीमा संयोजक


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– द काउन्सिल अफ जेन-जीले कोशी प्रदेशका जिल्लाहरूमा संगठन विस्तार गरेको छ। सुदन गुरुङ संयोजक रहेको यो समूहले झापाबाहेकका अन्य जिल्लाहरूमा संगठन विस्तार गरेको कोशी संयोजक उपार्जुङ राईले खबरहबलाई बताए ।

उनका अनुसार झापामा भने धेरै आकांक्षी हुँदा संयोजक तोक्न कठिनाइ भएको हो । उनका अनुसार झापामा केही दिनभित्रै संयोजक तोकिने बताइएको छ। 

राईले खबरहबलाई दिएको जानकारी अनुसार पाँचथरमा कुशल लिम्बु, ताप्लेजुङमा सरोज कलिंगा, तेह्रथुममा विनिता लिम्बु, इलाममा सुदीप राई, धनकुटामा सिजन जोशी, सुनसरीमा नवीन राई, मोरङमा राम खत्री, भोजपुरमा आशिका तामाङ, उदयपुरमा सुरेन्द्र साम्पाङ, ओखलढुङ्गामा सुजन आङ्गो, खोटाङमा आइस राई र सोलुखुम्बुमा करिना राई रहेका छन्।

यसैगरी देशभर काउन्सिल अफ जेन-जीले संगठन विस्तार गर्दै लगिने उनले बताए । संयोजकहरू उत्साहित भएर आफ्ना गतिविधि गरिरहेको र भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : २२ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली