आज देशभरको मौसम यस्तो रहनेछ « Khabarhub

आज देशभरको मौसम यस्तो रहनेछ


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

यस्तै, आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ६ : ५३ बजे

तेस्रो विश्वयुद्धको जोखिम कति ?

काठमाडौं- ‘‘हैदर… हैदर…आतङ्क, लोभ र छल मिलेका छन्,संसार अर्को विश्वयुद्धका

सुकुम्वासी बस्ती धमाधम हटाइरहँदा किन बोल्दैनन् रास्वपा सांसद ?

काठमाडौं- सरकारले वैशाख १२ गतेदेखि थालेको अव्यवस्थित बसोबासीलाई हटाउने अभियान

गुराँससँगै फस्टाउँदै स्थानीय घरबास

फु्ङ्लिङ– माघदेखि फुल्न थालेका गुराँस वैशाख तेस्रो सातासम्म पुग्दा अधिकांश क्षेत्रमा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा जेठदेखि गाडी गुड्ने

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किलोमिटर ) सुरुङ मार्ग सञ्चालनका लागि सरकार