दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो « Khabarhub

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ। करार अवधि सकिएका ती कर्मचारीको करार सेवा थप नगरेर पालिकाले उनीहरुलाई बिदा गरेको हो।

यसरी हटाइएका कर्मचारीहरूमा स्वीपर ८ जना, अनमी ६ जना, ल्याब ४, स्टाफ नर्स १, रेडियो ग्राफर १, मेडिकल अधिकृत १, आधारभूत अस्पताल कास ३ र आँखा उपचार केन्द्रका ३ जना रहेका छन्।

यसैगरी गाउँपालिकाका वडा सहायक ८ जना, रोजगार शाखा २ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना, प्राविधिक ३ जना, खेलकुद प्रशिक्षक १ जना र कार्यालय सहयोगी ५ जना रहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार ती कर्मचारीको करार थप नगरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत संगीता ताम्राकारले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १० : १७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण