चक्रपथ विस्तार : महाराजगञ्ज–चप्पल कारखाना सडक (फोटोफिचर) « Khabarhub

चक्रपथ विस्तार : महाराजगञ्ज–चप्पल कारखाना सडक (फोटोफिचर)


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगञ्ज–चप्पल कारखाना सडक विस्तार सुस्त रहेको छ ।

डिभिजन सडक कार्यालय मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसकेजेभीसँग २०८२ साल असारभित्र सक्ने गरी सम्झौता गरेको भए पनि काम सकिने छाँट देखिएको छैन ।

महाराजगन्ज चोकदेखि चप्पल कारखाना सम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेन सहित १० लेनको बन्ने छ ।

अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, फुटपाथ निर्माण जस्ता लेबरले गर्नु पर्ने काम भइरहेको छ ।

निर्माण कम्पनीका एक प्रतिनिधिले यही मङ्सिर महिनाभित्र सडक कालोपत्रे गरिसक्ने जानकारी दिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १० : ४५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको