चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू « Khabarhub

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन कर्णाली याक्स र चितवन राइनोजबीच खेल भइरहेको छ ।

पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले गतिलो सुरूवात गरेको छ ।

ओपनरद्वय चल्दा कर्णालीले आफूलाई गतिलो स्कोरतिर लगेको हो । कर्णालीलाई गतिलो स्कोरतिर लाने क्रममा प्रियंक पञ्चलले अर्धशतक प्रहार गरेका छन् ।

तस्बिरहरू

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ५० बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि