कर्णालीका युनिश सिंहले एकै ओभर लिए चितवनका दुई विकेट « Khabarhub

कर्णालीका युनिश सिंहले एकै ओभर लिए चितवनका दुई विकेट


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका बलर युनिश सिंहले एकै ओभरमा चितवन राइनोजका दुई विकेट लिएका छन् ।

कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको चितवनले ३ ओभर पहिलो बलमा ओपनर डेविड मलानलाई गुमाएको हो । डेविडले ६ बल एक चौकाको सहयोगमा ६ रन मात्रै जोडे ।

उक्त ओभरमा पाँचौ बलमा अर्का ब्याटर देव खनाल आउट भएका हुन् । देवले दुई बलमा दुई रन मात्रै जोडे । यी दुवैलाई कर्णालीका युनिशले पवेलिय फर्काएका हुन् ।

यसअघि कर्णालीले पहिले ब्याटिङ गर्दै चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : १० बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा