एनपीएल दोस्रो दिनको दोस्रो खेल : पोखराले टस जितेर विराटनगरविरुद्ध फिल्डिङ रोज्यो « Khabarhub

एनपीएल दोस्रो दिनको दोस्रो खेल : पोखराले टस जितेर विराटनगरविरुद्ध फिल्डिङ रोज्यो


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्ग्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

पोखराका कप्तान कुशल भुर्तेलले विराटनगरविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ४ : १२ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा