पोखराविरुद्ध विराटनगरका मार्टिन र लोकेशले बनाए अर्धशतक « Khabarhub

पोखराविरुद्ध विराटनगरका मार्टिन र लोकेशले बनाए अर्धशतक


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका ब्याटर मार्टिन गुप्टिल र लोकेश बमले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरका ब्याटर मार्टिनले २८ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ४ छक्का र घ चौकाको सहयोगमा ५० रन बनाएका हुन् ।

पोखराले ओपनर जर्ज मुन्सेको विकेट दोस्रो ओभरको दोस्रो बलमा लिएपछि मार्टिन क्रिजमा आएका थिए ।

त्यसैगरी अर्का ब्याटर लोकेश बमले पनि खेलमा अर्धशतक बनाएका छन् । उनले ३७ बलमा अर्धशतक बनाएका हुन् ।

जारी एनपीएलमा अर्धशतक प्रहार गर्ने मार्टिन चौथो र लोकेश पाँचौँ खेलाडी हुन् ।

दुवैजनाले ताजा अवस्थामा समान ६०/६० रन बनाएर विराटनगरको स्कोर उच्च अंकतिर लगिरहेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ५ : १६ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६