सातै जनाको शव टिचिङ अस्पताल पुर्‍याइयो « Khabarhub

सातै जनाको शव टिचिङ अस्पताल पुर्‍याइयो


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज पुर्याइएको छ ।

तोप्लेजुङ भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित ७ जनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको हो ।

परीक्षण पछि मन्त्री अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका टुँडिखेलमा राखिने छ । अन्य ६ जनाको शव भने सम्बन्धित परिवारलाई बुझाइने जनाइएको छ ।

मन्त्री अधिकारीको शुक्रवार पोखरामा अन्त्येष्टि गरिने जनाइएको छ ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १ : ५७ बजे

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो

इङ्लिस किपर पिकफोर्डको पानीको बोतलमा के पढिरहेका थिए मेस्सी ?

काठमाडौं- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एउटा पानीको बोत्तलमा ध्यानपूर्वक पढिरहेको

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा

काठमाडौं– न्याय परिषद्ले सयौँ न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी