विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल « Khabarhub

विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको वर्षा गरेको छ। लिक्टेनस्टाइनविरुद्ध गोलको वर्षा गर्दै बेल्जियमले ७-० को शानदार जित निकालेको हो।

समूह ‘जे’ अन्तर्गतको अन्तिम खेलको सुरुवातदेखि नै अग्रता कायम गरेको बेल्जियमले ऐतिहासिक जित निकालेको हो। यो जितसँगै बेल्जियमले विश्वकप २०२६ मा स्थान पक्का गरेको छ।

खेलको तेस्रो मिनेटमा हान्स भानाकेनको गोलको अग्रता लिएको बेल्जियमका लागि ३४ र ४१ मिनेटमा जेरमी डोकुले दुई गोल गरेका थिए। पहिलो हाफमा ३–० ले अगाडि रहेको बेल्जियमले दोस्रो हाफमा चार गोल गरेको हो।

दोस्रो हाफको ५२ मिनेटमा ब्रान्डोन, ५५ मिनेटमा अलेक्सिस साएलेमेर्स, ५७ र ५९ मिनेटमा चाल्र्स डे केटेलाएरले दुई गोल गर्दै बेल्जियमलाई शानदार जित दिलाएका हुन्।

बेल्जियमविरुद्ध लिक्टेनस्टाइनको भने कुनै सीप चलेन।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : ५५ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले