टिचिङमा आफन्तको रुवाबासी, अस्पतालमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति « Khabarhub

टिचिङमा आफन्तको रुवाबासी, अस्पतालमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

पोस्टमार्टमका लागि शव अस्पताल लगिएको हो । ताप्लेजुङबाट त्रिभुवन विमानस्थलमा ल्याइएका शव सोझै त्रिवि शिक्षण अस्पताल लैजाने भनिएपछि मृतकका आफन्त अस्पताल नै पुगेका थिए ।

अस्पताल परिसरमा मृतकको शव पुर्‍याएपछि त्यहाँ आफन्तको रुवाबासी शुरु भएको छ । अस्पतालमा नेकपाका नेता कार्यकर्ताको पनि बाक्लो उपस्थिति रहेको छ ।

दुर्घटनामा मृत्यु भएका मध्मे मन्त्री अधिकारी मन्त्रीका सुरक्षा गार्ड अर्जुन घिमिरेको मात्र शव पहचान गर्न सकिने अवस्थामा रहेको छ । अन्य ५ जनाको शव परीक्षण पछि आफन्तलाई जिम्मा लगाइने छ ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  २ : ०० बजे

अलपत्र आयोजना सम्पन्न गर्न सरकारको ३० दिने अल्टिमेटम

काठमाडौं- सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू सम्पन्न गराउन

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याज (अनुचित लेनदेन)

वालेन्द्रलाई राजेन्द्रले भने : गणतन्त्र र संघीयता भत्काउन तयार भए सरकारलाई सघाउँछौँ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष