करणको धारिलो बलिङले सुरूमै धर्मरायो सुदूरपश्चिम, ४ रन बनाउँदा खस्यो ३ विकेट « Khabarhub

करणको धारिलो बलिङले सुरूमै धर्मरायो सुदूरपश्चिम, ४ रन बनाउँदा खस्यो ३ विकेट


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ सुरुमै धर्माराएको छ ।

टस हारेर पहिला ब्याटिमा उत्रिएको सुदूरपश्चिमको सुरुवात नै खराब भयो । पहिलो ओभरमा दुई ओपनर जोस ब्राउन र बिनोद भण्डारी आउट भए । उनीहरु दुवैले रनको खाता पनि खोल्न सकेनन् । यी दुवै काठमाडौंका कप्तान करण केसीको बलको शिकार भएका हुन् ।

खेल २ ओभरको पाँचौ बलमा पुग्दा अर्का ब्याटर क्रिस लिन पनि आउट भए । उनी पनि करणकै बलका शिकार भएका हुन् । क्रिसले भने १० बल खर्चेर मुस्किलले २ रन जोडे ।

काठमाडौंले भने बलिङमा आक्रमक देखिएको छ । यसले पावर प्लेमै सुदूरपश्चिम संकटमा परेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : ३१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ कृष्ण

आज २०८३ साल वैशाख २६ गते शनिबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत