३९ लाख अमेरिकी डलरमा कुमारीत्व बेच्ने घोषणा गरेपछि‍… « Khabarhub

३९ लाख अमेरिकी डलरमा कुमारीत्व बेच्ने घोषणा गरेपछि‍…


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरुका चाहना पनि अनेक हुन्छन् । चर्चामा आउन के सम्म गर्दैनन् भन्ने कुरा हालै सार्वजनिक भएको एक समाचारले पुष्टि गरेको छ ।

एक अमेरीकी मोडलले आफ्नो कुमारित्व ३९ लाख अमेरिकी डलरमा बेच्ने घोषणा गरेकी हुन् । अमेरिकी मोडल गिसेला कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम अध्ययन तथा भ्रमण खर्चको लागि गर्ने बताएकी थिइन् ।

कुमारीत्व बिक्रीसम्बन्धी कार्यरत एक सिन्ड्रेला एस्कोट नामक एक जर्मनीमार्फत् उनले यस्तो घोषणा गरेकी हुन् । क्रेताका रुपमा एक हलिउड कलाकार तथा रुसी नेता रहेको जनाइनछ ।

कुमारीत्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसोचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ ।

कुमारीत्व बिक्री कार्य आफ्नो स्वतन्त्रता भएको बताएकी छिन् । उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छिन् । उनी भन्छिन्, ‘यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।’

उनले भनेकी छिन्–‘हरेक महिलाले आफैले निर्णय गर्नु पर्छ कि यदि आफ्नो कुमारीत्व एक प्रेमीलाई सित्तैमा दिनु उचित हुन्छ कि हुँदैन ?

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ९ : ४५ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा