गोंगबुमा खुल्यो सुविधासम्पन्न मल्टिप्लेक्स हल « Khabarhub

गोंगबुमा खुल्यो सुविधासम्पन्न मल्टिप्लेक्स हल


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको गोंगबुमा २ स्क्रिनसहितको सुविधासम्पन्न मल्टिप्लेक्स हल खुलेको छ । गोंगबुको कर्माचार्य कम्प्लेक्समा ३ सय ३५ सिट क्षमताको नर्थ सिनेमाज् सञ्चालनमा ल्याइएको हो ।

इन्सेप्सन एण्ड आइडियाज् प्रालिका सह–संस्थापक सुरेन्द्र थापाले आधुनिक टेक्नोलोजीको उपयोग गर्दै नयाँ हल सञ्चालनमा ल्याइएको बताए । एक हलमा १ सय ८१ सिट क्षमता छ भने अर्को हलमा १ सय ५४ सिट क्षमता छ ।

आएनआइ ग्रुपले देशका अन्य स्थानमा पनि हल बिस्तार गर्ने जनाएको छ । ‘आइएनआइ सिनेमासले अत्याधुनिक प्रविधि, ठूला स्किृन, स्तरीय पर्दा, सजिला सिट र थ्रिलिङ अडियो सिस्टमसहितका हल ल्याएका छौँ,’ आइएनआइ ग्रुपले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

आइएनआइका अनुसार यी हलमा नेपालमै पहिलोपटक जीडीसी सर्भर प्रयोग गरिएको छ । यस्तै स्तरीय थ्रीडी सुविधा पनि दिइने जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ११ : ५० बजे

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई