कुलमान र खगेन्द्र एकैठाउँ, ‘बिजुलीको चिम’मा चुनाव लड्ने « Khabarhub

कुलमान र खगेन्द्र एकैठाउँ, ‘बिजुलीको चिम’मा चुनाव लड्ने


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो पार्टी नेपाल पार्टीबीच आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा मिलेर लड्ने सहमति भएको छ।

उनीहरूले एउटै चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका हुन्। नवगठित यी दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ बाट निर्वाचनमा जाने सहमति भएको अध्यक्ष सुनारले जानकारी दिए ।

सहमतिबारे पत्रकार सम्मेलन गरेर जानकारी दिइने पनि बताएका छन् । उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङले खोलेका हुन्। अहिले उक्त दलका अध्यक्ष पूर्वसचिव अनुपकुमार उपाध्याय छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : २४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली