के हो बोन अट्याक ? कसरी बच्ने ? « Khabarhub

के हो बोन अट्याक ? कसरी बच्ने ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चोटपटक विना पनि हड्डी भाँच्चिने समस्या आउन सक्छ । यो तपाईलाई थाहा नभएको हुन सक्छ । यदी यस्तो समस्या छ भने तपाईलाई बोन अट्याक भएको हुनसक्छ ।

बोन अट्याक भनेको ओस्टियोपोरोसिस भन्ने एक प्रकारको हड्डी मक्किने रोगका कारण चोट पटक नलाग्दा पनि आफै हड्डि भाँचिने समस्या हो । बोन अट्याक भएका व्यक्तिको हिपको हड्डी भाँचिने समस्या हुन्छ ।

यसको उपचारका लागि टटिल प्रकारको शल्यक्रिया गरीन्छ । अपरेसन पछि पनि बोन अट्याक भएका बिरामीहरुमा प्रत्येक४ जनामध्ये एक जना बिरामीको एकवर्षभित्रमा मृत्यु हुने गरेको चिकित्सकहरु बताउँछन् । त्यसैले समयमै बोन अट्याकबाट बच्नु उपयुक्त हुन्छ ।

बोन अट्याकबाट कसरी बच्ने ?

–हड्डी र मांसपेशीलाई बलियो बनाउन नियमित व्यायाम गर्ने,

–क्याल्सियम तथा भिटामिन डी भएका खानेकुरा प्रशस्त खाने,

–प्रत्येक दिन २० मिनेट घाममा बस्ने,

–धुम्रपान र मदिराबाट टाढा रहने,

–वृद्ध अवस्थाका व्यक्तिले लठ्ठीको सहारामा हिडडुल गर्ने ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : ०७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको