लुम्बिनीका तीन खेलाडी एकै ओभरमा आउट  « Khabarhub

लुम्बिनीका तीन खेलाडी एकै ओभरमा आउट 


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सका तीन खेलाडी एकै ओभरमा आउट भएका छन् ।

अबिनाशको बलमा गुलबदिन नैब र दिलीप नाथ आउट भएका हुन्  । १६ ओभरको दोस्रो बलमा नैब र अन्तिम बलमा नैब आउट भएका हुन् । 

१६ ओरभको पाँचौ बलमा रुबेन ट्रम्पेलम्यान रन आउट भएका छन् । 

टस हारेर लुम्बिनीले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १ : १५ बजे

नेप्से परिसूचक ३४ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३४ दशमलव ६३ अंकले घटेर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

मनिला- फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा

आजदेखि नयाँ प्रशासनिक भवनबाट काठमाडौं वडा नं. ६ को सेवा सुरु

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. ६ ले आजदेखि नयाँ प्रशासनिक

पोखराका सुकुम्वासी सडकमा, लगाए नारा- डोजर आतंक बन्द गर 

काठमाडौं– काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्वासीहरू