लुम्बिनीले लियो सुदूरपश्चिको दुई विकेट « Khabarhub

लुम्बिनीले लियो सुदूरपश्चिको दुई विकेट


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको २ विकेट लिएको छ ।

४ ओभरको पाँचौ बलमा सुदूरपश्चिमका क्रिश लिन दोस्रो विकेटका रुपमा आउट भएका हुन् । उनले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा १६ रन जोडे ।

उनलाई रुबेन ट्रम्पेलम्यानले क्याच आउट गराएका हुन् ।  खेल पाँच ओभरमा पुग्दा सुदूरपश्चिमले ३९ रन जोडेको छ । 

पहिलो विकेटका रुपमा ओपनर जश ब्राउन आउट भएका हुन् । उनी ७ बलमा २ चौकाको सहयोगमा ९ रन जोडेर आउट भएका हुन् । उनी अभिनाश गौतमको बलमा शेर मल्लमार्फत् क्याच आउट भएका हुन् । 

दोस्रो ओभरको दोस्रो बलमा उनी आउट भएका हुन् ।  लुम्बिनीले सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  २ : ०५ बजे

रसुवा बाढीका कारण विद्युत क्षमतामा १० प्रतिशत प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको