पहिलो ओभरमै जनकपुरलाई दोहोरो झट्का, दुवै ओपनर पोखरका विपिनको शिकार « Khabarhub

पहिलो ओभरमै जनकपुरलाई दोहोरो झट्का, दुवै ओपनर पोखरका विपिनको शिकार


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पहिलो ओभरको पाँचै बलमा आइपुग्दा दुई विकेट गुमाएको छन् । 

जनकपुरका ओपनर आशिफ शेख पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेट रुपमा डक आउट भएका हुन् ।

दोस्रो विकेटका रुपमा  शुभ कंशकार ४ रन जोडेर आउट भएका हुन् । उनले २ बलमा एक चौका प्रहार गरे । 

जनकपुरका यी दुवै ब्याटर पोखराका विपिन खत्रीको बलको शिकार भएका हुन् । 

भरपर्दा सुरुवाती ब्याटरहरु गुमाएपछि पहिलो ओभरमा दोहोरो झट्का बेहोरेको जनकपुरको ब्याटिङ सुरुमै धर्मराएको देखिन्छ ।

टस हारेर जवाफी ब्याटिङमा आएको जनकपुरले १५६ रनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : ५१ बजे

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय