लुम्बिनीले गुमायो तेस्रो विकेट, ३७ रन जोडेका डिकवेला ‘कट बिहाइन्ड’ « Khabarhub

लुम्बिनीले गुमायो तेस्रो विकेट, ३७ रन जोडेका डिकवेला ‘कट बिहाइन्ड’


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनीले तेस्रो विकेट गुमाएको हो ।

इनिङ्ग्सको १० ओभर २ बलमा लुम्बिनीका निरोशन डिकवेला आउट भए । उनी म्याट टेलरको बलमा कट बिहाइन्ड भए । २२ बल खेलेका उनले ३७ रन जोडे । यस क्रममा उनले दुई चौका र दुई छक्का प्रहार गरे ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा लुम्बिनी लायन्सले यतिबेला पोखरा एभेन्जर्सको सामना गरिरहेको छ ।

खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनायो । अहिले लुम्बिनीले १५१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १ : ५३ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा