कर्णालीलाई सुरूवातमै धक्का, प्रियांकसँगै बोसिस्टो पनि आउट « Khabarhub

कर्णालीलाई सुरूवातमै धक्का, प्रियांकसँगै बोसिस्टो पनि आउट


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दिउँसो काठमाडौं गोर्खाज र कर्णाली याक्सबीचको खेल सुरू भएको छ।

त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजविरुद्ध टस जितेर पहिले ब्याटिङमा जाने निर्णय लिएको छ। निरन्तर हारिरहेको कर्णालीका लागि काठमाडौंविरुद्धको खेल प्रतिष्ठा बनेको छ।

पहिले ब्याटिङमा गएको कर्णालीले पहिलो बलमै झट्का ब्यहोरेको छ। कर्णालीका प्रियांक पाञ्चाल पहिलो बलमै आउट हुन पुगे ।

त्यसपछि विलियम बोसिस्टो पनि आउट हुन पुगेका छन् । कर्णालीले १ ओभर पनि खेलिनसक्दै २ विकेट गुमाएको छ । अहिले कर्णालीको स्कोर केबल ५ रन छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ३ : ३८ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती