नेकपाको कार्यक्रममा ‘गरिखान देऊ’ भन्दै व्यवसायीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

नेकपाको कार्यक्रममा ‘गरिखान देऊ’ भन्दै व्यवसायीको प्रदर्शन (तस्बिरहरू)


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश कार्यक्रममा व्यवसायीले ‘गरिखान देऊ’ भन्दै प्रदर्शन गरेका छन् । 

पोखरा चिप्लेढुंगामा आयोजित कार्यक्रम वरपरका व्यवसायीले विरोध जनाएका हुन् । 

पार्टीको कार्यक्रमले व्यवसायलाई असर गर्ने उनीहरुको तर्क छ। एकता सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताको सहभागिता रहेको छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ४ : २९ बजे

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको