प्रभु बैंकको कामु सीईओमा लम्साल « Khabarhub

प्रभु बैंकको कामु सीईओमा लम्साल


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रभु बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन्। आइतबार राति बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

आइतबार दिउँसो बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललाई प्रहरीले पक्राउ गरेपछि लम्सालले नयाँ जिम्मेवारी पाएका हुन्।

बैंकका सूचना अधिकारी रवीन्द्र ढकालका अनुसार वरिष्ठताका आधारमा लम्सालले नयाँ र थप जिम्मेवारी पाएका हुन्।

उनलेअनुसन्धान प्रक्रिया चलिरहे पनि बैंकको सेवा प्रवाहमा भने कुनै असर नहुने बताए।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : ५६ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना