यस्तो छ कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका « Khabarhub

यस्तो छ कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका

प्रवक्ता महत भन्छन् : रकेट स्पीडमा जाँदैछौँ


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।

डेढ महिना लामो रस्साकस्सी र विवादपछि सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पन्ध्रौँ महाधिवेशनको कार्यतालिका आइसकेपछि विशेष महाधिवेशनको च्याप्टर क्लोज भएको छ।

‘महाधिवेशन समयमा हुनुपर्‍यो भन्ने माग हस्ताक्षरकर्ताहरूको पनि थियो’, उनले भने, ‘अब विशेष महाधिवेशनको कुरा गरिरहनु परेन ।’

बैठकपछि पत्रकाहरूसँग बोल्दै प्रवक्ता महतले कांग्रेसको यस पटकको महाधिवेशन तालिका रकेट स्पीडमा अघि बढ्ने जानकारी दिए ।

यस्तो छ कार्यतालिका

विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ गते
गाउँ, नगर र वडा कार्यसमितिको अधिवेशन पुस १६ गते
गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते
प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते
एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते
सातै प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गते
केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : ४८ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र