भारतलाई विभाजन गर्ने षड्यन्त्रमा पाकिस्तान: मोदी « Khabarhub

भारतलाई विभाजन गर्ने षड्यन्त्रमा पाकिस्तान: मोदी


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऐजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले भारतलाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।  प्रधानमन्त्री मोदीले सत्तारुढ भारतीय जनता पार्टी बीजेपीका कार्यकर्तालाई भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ‘दुश्मनले भारतलाई विभाजन गर्न खोजेपनि भारतले एक भएर दुश्मनविरुद्ध लड्ने चेतावनी दिए ।

मोदीले पाकिस्तानको नाम नलिइकनै ‘दुश्मन’ ले आतंकवादको प्रयोग गरी आफ्नो मुलुकको प्रगति रोक्ने षड्यन्त्र गरिरहेको अरोप लगाएका हुन् । दुश्मनले भारतलाई अस्थीर गराउने प्रयत्न गरिरहेपनि भारत एक भएर दुश्मनको प्रतिकार गर्न तयार रहेको चेतावनी समेत दिए ।

उनले पाकिस्तानको सीमाभित्र पसेर भारतीय वायुसेनाले गरेको भनिएको हवाई आक्रमणतर्फ सङ्केत गर्दै भारतीय सेनाको बहादुरीको प्रसंशा समेत गरे । उनले पाकिस्तानको सीमाभित्र पसेर भारतीय सेनाले गरेको आक्रमणबाट विश्वले भारतको शक्ति तथा क्षमता देखेको समेत टिप्पणी गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ४ : ०० बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार