श्रद्धान्जलीका लागि टुँडिखेलमा परिवारका सदस्य, शुभेच्छुक र नेकपा कार्यकर्ताको बाक्लो उपस्थिति « Khabarhub

श्रद्धान्जलीका लागि टुँडिखेलमा परिवारका सदस्य, शुभेच्छुक र नेकपा कार्यकर्ताको बाक्लो उपस्थिति


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार हेलिकोप्टर दुर्घटनामा परि निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टिचिङ अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।

पोस्टमार्टम सकिएसँगै मन्त्री अधिकारी सहितका सात जनाको शव श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने भएको छ ।

शव टुँडिखेलमा राखिनेभएपछि मृतका आफन्त, शुभेच्छुक, शुभचिन्तक नेकपाका नेता कार्यकर्ता टुँडिखेलमा भेला भएका छन् ।

श्रद्धान्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु र उच्चपदस्थ सरकारी अधिकारीहरु उपस्थित हुनेछन् ।

फूल र मालाले शव राख्ने स्थान सजाइएको छ । टुँडिखेलमै मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने कार्यक्रम छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला पोखरामा भोलि(शुक्रवार) गरिने छ ।

दुर्घटनामा निधन भएका सात जनाको शव विहीवार(आज) ताप्लेजुङबाट काठमाडौं ल्याइएको हो ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ३ : ४४ बजे

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले