केसीको अनशन २१ औँ दिनमाः ठट्टा नसम्झन चेतावनी ! « Khabarhub

केसीको अनशन २१ औँ दिनमाः ठट्टा नसम्झन चेतावनी !


१६ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्याग्राहीलाई ठट्टा नसम्झान सरकारलाई चेतावनी दिएका छन् । सिकिस्त अवस्थामा त्रिवि शिक्षण अस्पतालको शैय्यामा छट्पटाइरहेका अनशनरत डा. गोविन्द केसीलाई भेट्न मंगलबार दिउँसो पुगेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारको रबैयाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा सुनील सापकोटाले लेखेका छन् ।

श्रेष्ठले डा. केसीको विषयलाई लिएर सरकार गम्भीर बन्नुपर्ने बताए । उनले अस्पताल परिसरमा रिले अनशनसहित आन्दोलनरत चिकित्सकका मागप्रति समेत ऐक्यबद्धता जनाए ।

उनले संसदीय हैन, संवैधानिक सर्वोच्चताको ख्याल गर्न सरकारलाई आग्रह गरे । डा. केसीको जीवनरक्षाका लागि समेत सरकारले चासो नदिएको भन्दै श्रेष्ठले आक्रोश व्यक्त गरे । डा. केसी अनशन बसेको मंगलबार २१ दिन पुगको छ ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  ८ : ५७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा