हर्क साम्पाङको ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने « Khabarhub

हर्क साम्पाङको ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्त ‘हर्कवाद’ घोषणा गरेको छ।

पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकास तथा श्रमदानलाई केन्द्रमा पार्टीको सिद्धान्त ‘हर्कवाद’ घोषणा गरेका हुन् ।

साथै उनले ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्थासहित कार्यकारी संरचनामा स्पष्ट विभाजन रहने बताए ।

घोषणापत्रमा दिगो विकासका लागि श्रमदान अपरिहार्य रहेको उल्लेख छ । साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र जातिका हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरेका छन्।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : २१ बजे

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा