प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से २.७० अंकले बढेर २६४७.४१ को विन्दुमा पुगेको छ ।

सेसनमा ६१ कम्पनीको सेयर कारोबार हुँदा २९ कम्पनीको मूल्य बढ्यो भने २८ वटको मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

सेसनभर १५ हजार ५३ कित्ता सेयर किनबेच हुँदा १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १० : ५८ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा