युट्युबमा रिलिज भयो आकाश र आँचलको ‘ब्ल्याक’ « Khabarhub

युट्युबमा रिलिज भयो आकाश र आँचलको ‘ब्ल्याक’


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिनेमा घरमा औसत प्रतिक्रिया पाएको फिल्म ‘ब्ल्याक’ लाई युट्युबमा प्रिमियर गर्दै सार्वजनिक गरिएको छ ।

प्रदीप श्रेष्ठको निर्देशन रहेको यो फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आकाश श्रेष्ठ र आँचल शर्माको जोडी देख्न सकिन्छ ।

लागुऔषधले युवापुुस्तालाई कसरी फसाउँछ भन्ने विषयलाई कथा बनाइएको यो फिल्ममा आयुष रिजाल भिलेनका रुपमा छन् । यस्तै फिल्ममा सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतले पनि अभिनय गरेका छन् ।

चन्द्र पन्तको एक्सन रहेको यो फिल्ममा साउण्ड एण्ड मिक्सिङ मुकेश शाहको छ । फिल्ममा भीएफक्स समीर मियाको छ भने मौनता श्रेष्ठले लेखेका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ४ : २८ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको