ला लिगा : ओसासुनाको शानदार जित « Khabarhub

ला लिगा : ओसासुनाको शानदार जित


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा ओसासुनाले शानदार जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा लेभान्टेमाथि ओसासुनाले २-० को जित निकालेको हो।

खेलको १३ औं मिनेटमा भिक्टर मुनियोजको गोलमा ओसासुनाले अग्रता लिएको थियो। दोस्रो गोल खेलको ३६ औं मिनेटमा रुबेन गार्सियाले थपे। पहिलो हाफमै २-० ले अगाडि रहेको ओसासुनाले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन।

दोस्रो हाफमा गोल फर्काउने महत्त्वपूर्ण अवसरको लेभान्टे सदुपयोग गर्न नसक्दा ओसासुनाले २-० को जित निकालेको हो।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ३३ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि