प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा झिनो अंकको गिरावट आएको छ ।

सेसन अवधिमा नेप्से परिसूचक ०.३२ को अंकले घटेर २६०७.०५ को विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.०८ अंकले बढेको छ ।

यस अवधिमा ४७ कम्पनीको कारोबार हुँदा १६ कम्पनीको मूल्य बढ्यो भने २९ वटाको मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रि सेसनमा १४ हजार ४०१ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ लाख ८१ हजार १८५ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १० : ५९ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक