पेस्तोल सहित एक जना पक्राउ « Khabarhub

पेस्तोल सहित एक जना पक्राउ


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– जिल्लाको कृष्णनगरबाट कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका वडा नं.९ बहादुरगंजका २९ वर्षिय बजरङगी कुर्मी रहेका छन् ।

चौधरी कृष्णनगर १ डबराचोकबाट बहादुरगंज जाँदै गर्दा शंकाको आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुर्या बोगटीले जानकारी दिए ।

प्रहरीले चौधरीको साथबाट घरेलु नल कटुवा पेस्तोल १ थान र सोही हतियारमा प्रयोग हुने खोका १ थान बरामद गरेको छ । पक्राउ गरिएको चौधरी माथि हात हातियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइने प्रहरी नयाव उपरीक्षक रवि रावलले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : ०० बजे

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर