निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा « Khabarhub

निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आज पदभार ग्रहण गरेका छन् ।

मन्त्री सिन्हाले आज पर्यटन मन्त्रालयको पदभार ग्रहण गर्नुहुँदै हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् । सो अवसरमा उनले मन्त्रालय मातहतका निकाय र विभागमा देखिएका समस्या समाधान गरिने बताए ।

उनले भने, “हामी निर्वाचन गराउनका लागि नियुक्त भएका हौँ । अन्य क्षेत्र विकास निर्माणभन्दा मन्त्रालय मातहतका निकाएका समस्या समाधान गर्ने पहल गर्छौँ ।

मन्त्री सिन्हाले सबै कर्मचारीहरु सङ्घको साथ सहयोगमा मन्त्रालयका काम कारबाही अगाडि बढाउने जानकारी गराए ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : २३ बजे

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको