सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार « Khabarhub

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १९ सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम थियो ।  

 यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८७० रुपैयाँ पुगेको छ । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : ०४ बजे

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार