प्रि ओपन सेसन : नेप्सेमा १.२९ अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा १.२९ अंकको गिरावट


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक अंक बढीको गिरावट आएको छ ।

सेसन अवधिमा नेप्से परिसूचक १.२९ अंकले घटेर २५९३.५७ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंकले बढेको छ ।

सेसनमा ३८ कम्पनीको कारोबार हुँदा १२ वटाको मूल्य बढ्यो भने २२ वटाको मूल्य घटेको छ । यस्तै, ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

उक्त अवधिमा ९ हजार नौ सय कित्ता सेयर खरिदबिक्री हुँदा १ करोड २२ हजार ५३६ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ५८ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन

मनै लोभ्याउने ‘माइपोखरी

फिक्कल– चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा

बालेनले महावीर बोक्दा बढ्दैछ रविसँग दूरी

काठमाडौं- मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृह र विज्ञान तथा

सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

काठमाडौं– उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग

ड्रोन उडान प्रकरणमा अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय

सियोल- उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि