अनौठो चलनः पहिले बच्चा त्यसपछि मात्र बिहे ! « Khabarhub

अनौठो चलनः पहिले बच्चा त्यसपछि मात्र बिहे !


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारभर आ–आफ्नै परम्परा तथा संस्कार छन् । जन्मदेखि मुत्यु पर्यन्त विभिन्न परम्परामा रहेको पाइन्छ ।

भारतमा एउटा त्यस्तो राज्य छ, जहाँ एक जनजाति समुदाय पछिल्ला केही वर्षदेखि लिभ इन रिलेसनशिपमा रहने परम्पराको अनुशरण गर्दै आएका छन् ।

राजस्थानको उदयपुर नजिकका गरसिया जनजातिका घरमा एक घरमा बिहे अगाडि नै एक बच्चा जन्माएपछि मात्र बिहे गर्ने नगर्नेको बारेमा फैसला गर्ने गर्छन् ।

यो जनजातिमा महिलालाई उच्च दर्जा दिने गरिन्छ । यो समुदायमा बलात्कार तथा उत्पीडनजस्ता घटना एकदमै कम हुन्छन् । खेतीमा निर्भर रहने यस जनजातिमा मान्छेले तब बिहे गर्छन्, जब पर्याप्त धन हुन्छ ।

साथै बिहेका लागि एउटा शर्त राखिन्छ यहाँ । लिभ इन रिलेसनशिपका दौरान महिलाले बच्चा जन्माउनुपर्ने हुन्छ । यदि बच्चा भयो भने दुवै परिवारलाई बोलाएर विवाह गरिन्छ । नत्र बिहे नै हुँदैन । र, अर्को पार्टनरको खोजीमा उनीहरु लाग्छन् ।

उनीहरुको यो परम्परा धेरै पहिलेदेखिको परम्परा भएको बताइन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : २२ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल