युट्युबमा आयो ‘पण्डित बाजेको लौरी’ (फिल्मसहित) | Khabarhub Khabarhub

युट्युबमा आयो ‘पण्डित बाजेको लौरी’ (फिल्मसहित)


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पण्डित बाजेको लौरी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । यसअघि अन्य प्लेटफर्ममार्फत सार्वजनिक भइसकेको यो चलचित्र मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रले हलमा भने दर्शक तान्न सकेको थिएन । तर, हेरेका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए । पण्डितको पण्डित्याइँ र वादी समुदायको कथा रहेको यो चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।

प्रविण खतिवडा, सन्ध्या केसी, मरिष्का पोखरेल, विजय बराज, प्रमोद अग्रहरी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, लोकेन्द्र लेखक लायतका कलाकारले अभिनय गरेका यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् ।

यस्तै चलचित्रमा थपन कुमार भण्डारीको निर्माण, विदुर पाण्डेको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ३२ बजे

सरकारले हरेक नेपालीलाई परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनका समयमा भएको संयुक्त

सरकारको नीतिः नेपालको आफ्नै भूउपग्रह निर्माण गरिने

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा

सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने सरकारको घोषणा

काठमाडौं- सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने भएको

विद्यालय शिक्षा ऐन पारित गर्ने, सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रममा एकरुपता ल्याइने

काठमाडौं – सरकारले विद्यालय शिक्षा ऐन यसै अधिवेशनबाट पारित गर्ने

सरकारले ल्यायो विद्यार्थीका लागि ‘पढदै कमाउने’ नीति

काठमाडौं- गठबन्धन सरकारले अबदेखि विद्यार्थीहरूलाई ‘पढदै कमाउने’ कार्यक्रम ल्याउने घोषणा