अधिवक्ताको समर्थनमा उभिइन् बलोचिस्तानकी मानव अधिकारवादी नेतृ महरङ बलोच « Khabarhub

अधिवक्ताको समर्थनमा उभिइन् बलोचिस्तानकी मानव अधिकारवादी नेतृ महरङ बलोच


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्दी जीवन बिताइरहेकी बलोचिस्तानकी मानव अधिकारवादी नेतृ महरङ बलोचले मानव अधिकारवादी अधिवक्ताको समर्थन गरेकी छिन् । बलोचिस्तानमा मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था बलोच एक्जेठी कमिटिकी नेतृ महरङ बलोचले मानव अधिकारवादी अधिवक्ताहरु इमान जैनाब मजारी हाजिर र हादी अली चत्थाको पक्षमा समर्थन गरेकी हुन् ।

ती अधिवक्ताहरुमाथि विभिन्न अभियोग लगाइएको छ । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बलोचले उनीहरुविरुद्ध पाकिस्तानी राज्यले दमनकारी नीति लिएको र उपनिवेशकालीन कानुनको आडमा विरोधी स्वरलाई दबाउन खोजेको आरोप लगाएकी छिन् ।

बलोचिस्तान पोस्टका अनुसार मानव अधिकारका लागि आवाज बुलन्द पारेकै कारण ती अधिवक्ताहरुलाई दुःख दिइएको बलोचको आरोप छ । उनले ती अधिवक्तामाथि लगाइएको आरोप निराधार रहेको भन्दै उनीहरुको पक्षमा उभिन अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरेकी छिन् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ३८ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो