समोआमा ६ रेक्टर स्केलको भूकम्प | Khabarhub Khabarhub

समोआमा ६ रेक्टर स्केलको भूकम्प


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुभा– ओसिनिया–अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मंगलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

जमिनको सतहबाट करिब ८९ किलोमिटर गहिराईमा केन्द्रविन्दु रहेको यस भूकम्पबाट भएको क्षतिको विवरण मंगलबार अपराह्नसम्म प्राप्त नभएको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ३२ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष