श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका « Khabarhub

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य वसन्त नेम्बाङ बिरामी परेपछि उनकी श्रीमती भूमिका सुब्बा पार्टी महाधिवेशनमा उम्मेदवार बनेकी छन्। उनलाई अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्य पदको उम्मेदवार बनाइएको छ।

जनसांस्कृतिक महासंघको अध्यक्षसमेत रहेकी उनलाई महिला सूचीबाट उम्मेदवार बनाइएको हो।
वसन्तको स्वास्थ्यमा सुधार आइरहे पनि उनी राजनीतिमा सक्रिय हुने अवस्था नभएपछि भूमिकालाई अघि बढाइएको नेताहरुले बताएका छन्।

वसन्त २०७४ सालमा नेकपा विघटनपछि सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री बनेका थिए।

यस्तै पाँचथरबाटै आशा जवेगु र पूर्वमाओवादी नेता रहेका श्री जवेगुलाई पनि ओली समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ०७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको