सरकारलाई दबाब दिन भन्दै धर्ना (तस्बिरहरू) « Khabarhub

सरकारलाई दबाब दिन भन्दै धर्ना (तस्बिरहरू)


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारलाई शान्तिपूर्ण दबाब सिर्जना गर्न भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा प्लेकार्ड प्रदर्शन गरेको छ । 

अभियानले देशभरका जिप्रकामा प्रदर्शन गरेको हो । काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो। 

सहभागीहरूले पुरानो राष्ट्रिय गान श्रीमान् गम्भीर नेपाली गाएर कार्यक्रम सुरु गरेका थिए । 

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  २ : ५२ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स