एमाले उपाध्यक्षतर्फ विष्णुलाई लोकप्रिय मत, गोकर्ण र बादल पनि सुरक्षित देखिए « Khabarhub

एमाले उपाध्यक्षतर्फ विष्णुलाई लोकप्रिय मत, गोकर्ण र बादल पनि सुरक्षित देखिए


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना सुरू भएको छ।

सुरुवाती रूझानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल बलियो देखिएको छ।

उपाध्यक्षतर्फ ओली प्यानलका विष्णु प्रसाद पौडेल १७३ मतसहित अगाडि देखिएका छन् । त्यसपछि ओली प्यानलकै पृथ्वी सुब्बा गुरुङलाई १७१ मत मिलेको छ।

ओली प्यानलकै रामबहादुर थापा बादललाई पनि १५३ मत मिलेको छ। उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलका गोकर्ण विष्ट सुरक्षित हुने देखिएको छ । उनले १३३ मत ल्याएका छन् ।

उपाध्यक्षमा कसको कति मत?

अरूण नेपाल – ३८

गुरू प्रसाद बराल – १०९

गोकर्णराज विष्ट – १३३

टंक प्रसाद कार्की – ४३

परशुराम मेघी गुरूङ – ४७

पृथ्वी सुब्बा गुरूङ – १७१

रघुजी पन्त – १२३

राम बहादुर थापा (बादल) -१५३

डा. विन्दा पाण्डे – ९८

विष्णुप्रसाद पौडेल – १७३

भिम प्रसाद आचार्य : २७

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १० : ४९ बजे

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय