सचिवतर्फ लोकप्रिय मत पद्माकुमारी अर्याललाई « Khabarhub

सचिवतर्फ लोकप्रिय मत पद्माकुमारी अर्याललाई


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमालेको ११ औँ महाधिवेशनको प्रारम्भिक मतपरिणामअनुसार ९ जना सचिवका लागि २० जनाबीचको प्रतिस्पर्धामा पद्माकुमारी अर्याल सबैभन्दा अघि देखिएकी छन् ।

प्रारम्भिक मतगणनाअनुसार अहिलेसम्म अर्यालले १५२ मत ल्याएकी छन् । उता केपी ओलीका प्रिय पात्र महेश बस्नेतले पनि १४८ मत ल्याएका छन् । उनीहरू दुवै ओली प्यानलका हुन् ।

अर्कातिर ईश्वर पोखरेल प्यानलका गोकुल बास्कोटाले पनि १०४ मत ल्याउन सफल भएका छन् । यहाँ ओली प्यानलका शेरधन राई, हिक्मतकुमार कार्की र खगराज अधिकारीले क्रमश १४१, १३८ र १३२ मत ल्याएका छन् । उता सचिवका उम्मेदवार कर्ण थापाले ९३ मत ल्याएका छन्।

यस्तो छ सचिवतर्फको प्रारम्भिक मतगणना
पद्मा कुमारी अर्याल १५२
महेश बस्नेत १४८
छविलाल विश्वकर्मा १४५
शेरधन राई १४१
हिक्मत कुमार कार्की १३८
खगराज अधिकारी १३२
अग्नि प्रसाद खरेल ७७
इन्द्रलाल साप्कोटा ४१
कर्णबहादुर थापा ९३
कृष्ण गोपाल श्रेष्ठ ५९
गोकुल प्रसाद बास्कोटा १०४
ठाकुर प्रसाद गैरे ९३
पुरुषोत्तम पौडेल ४९
पेम्वा लामा ५०
भानुभक्त ढकाल १०७
यमलाल कडेल १२८
रचना खड्का ८३
राजन भट्टराइ ११३
लाल बाबु पण्डित ७३
विनोद प्रसाद ढकाल ८२

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : ०३ बजे

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा