एमाले सचिवमा यी हुन् जिततर्फ अग्रसर नौ उम्मेदवार, दशौँमा छन् गोकुल  « Khabarhub

एमाले सचिवमा यी हुन् जिततर्फ अग्रसर नौ उम्मेदवार, दशौँमा छन् गोकुल 


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा सचिव पदतर्फ ११३९ मत गन्दा शीर्ष ९ जना स्पष्ट अग्रतामा देखिएका छन्। सचिवमा ९ जना निर्वाचित हुने व्यवस्था छ।  

हालसम्मको मतपरिणाम अनुसार निर्वाचित हुने अवस्थामा रहेका सचिवहरू यस्ता छन् 

महेश बस्नेत- ७८३
पद्मा कुमारी अर्याल- ७७८
छविलाल विश्वकर्मा – ७६९
शेरधन राई – ७६७
खगराज अधिकारी – ६८०
हिक्मत कुमार कार्की – ६७२
यमलाल कडेल – ६२६
राजन भट्टराई – ५८१
भानुभक्त ढकाल – ५५२

यी उम्मेदवारहरूमा ईश्वर पोखरेल प्यानलका गोकुल बाँस्कोटाले १०औँ स्थानमा रहँदै अझै आशा बाकी राखेका छन्। 

मतगणनाको यो चरणमा पराजयतर्फ देखिएका उम्मेदवारहरूमा गोकुल प्रसाद बाँस्कोटा ९५२८०, ठाकुर प्रसाद गैरे ९४६२०, रचना खड्का ९४५९०, कर्णबहादुर थापा ९४४४०, लाल बाबु पण्डित ९३९९०, अग्नि प्रसाद खरेल ९३७७०, विनोद प्रसाद ढकाल ९३५५०, कृष्ण गोपाल श्रेष्ठ ९३२५०, पेम्बा लामा ९२५५०, पुरुषोत्तम पौडेल ९२३०० र इन्द्रलाल सापकोटा ९२०९० छन्।

मतगणना जारी रहे पनि शीर्ष ९ र बाँकी उम्मेदवारबीचको मतान्तरका कारण सचिव पदको नतिजा लगभग निश्चित देखिएको छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १२ : ५४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको