सचिवमा ओलीको प्यानल नै विजयी « Khabarhub

सचिवमा ओलीको प्यानल नै विजयी


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ भने इश्वर पोखरेलको प्यानल पराजित भएको छ ।

सचिवमा महेश बस्नेतले सबैभन्दा लोकप्रिय मतसहित विजयी भएका छन् । त्यस्तै, पद्माकुमारी अर्यालले १५३०, शेरधन राईले १५३०, छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १३३१, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकालले ११०८ मत ल्याएर सचिव पदमा विजयी भएका छन् ।

जम्मा २० जनाले सचिव पदमा उम्मेदवारी दिएकोमा बाँकी सबैको पराजित भएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : ३९ बजे

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

एजेन्सी– जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन

मधेसमा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३०

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच