नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त « Khabarhub

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्री नियुक्त भएका छन् ।

टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक थापा क्षत्रीलाई कम्पनीको सह–प्रवक्ताको जिम्मेवारी तोकेको शो ।

सह–प्रवक्ता थापासँग सम्पर्क गर्न कार्यालय फोन ०१–४२१०२९६, मोबाइल ९८५१३८१४१५ तथा इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : २२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण