गोदरेज अप्लायन्सेसको उपभोक्ता अभियान : टी-२० वर्ल्डकप प्रत्यक्ष हेर्ने मौका « Khabarhub

गोदरेज अप्लायन्सेसको उपभोक्ता अभियान : टी-२० वर्ल्डकप प्रत्यक्ष हेर्ने मौका


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोदरेज अप्लायन्सेसले ‘सोचविचार गरेर छनौट गर्नुहोस्, सबैभन्दा ठूलो आवाज बन्नुहोस्’ नामक विशेष उपभोक्ता अभियान नेपाली बजारमा सार्वजनिक गरेको छ । 

कम्पनीका अनुसार अन्तर्राष्ट्रिय मंचमा टिमले गरिरहेको प्रयासलाई देशव्यापी समर्थन र चियरअपले मनोबल बढाउँछ । 

कम्पनीका अनुसार यस अभियानको विशेषता भनेको आईसीसीटी-२० विश्वकपको एक खेल प्रत्यक्ष हेर्ने मौका हो । अभियान अवधिमा सहभागी हुने ग्राहकले मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आयोजना हुने खेल प्रत्यक्ष अवलोकन गर्न ५ दिने मुम्बई यात्रा जित्नेछन् । 

खरिदसँगै ग्राहकले फ्रन्ट लोड वाशिंग मेसिनमा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क, टप लोड तथा सेमी-अटोमेटिक वाशिङ मेसिनमा इलेक्ट्रिक केतली निःशुल्क र एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन पाउने कम्पनीले जनाएको छ । 

लकीड्रमा सहभागी हुन ग्राहकले  गोदरेज [स्पेस] [वारेन्टी कार्ड नम्बर] [स्पेस] [उत्पादनको नाम] [स्पेस] [ग्राहकको नाम] [स्पेस] [ठेगाना] टाइप गरी ३१०० मा एसएसएस पठाउनुपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : ०१ बजे

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट