‘डन’ नाइके दिपक मनाङेको जीवनीमा फिल्म बन्ने « Khabarhub

‘डन’ नाइके दिपक मनाङेको जीवनीमा फिल्म बन्ने


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुण्डा नायिका भनेर चिनिने दीपक मनाङेको जीवनमाथि फिल्म बन्ने भएको छ । यतिबेला उनले निर्माण गरेको चलचित्र ‘पोइ पर्‍यो काले’ प्रदर्शनका क्रममा छ ।

यसैबीच निर्माता किरण नेपाली र अमलादेवी राईले दीपक मनाङेको जीवनीमा आधारित फिल्म निर्माण गर्ने भएका छन् । खबरका अनुसार दीपक मनाङेको जीवनीमा आधारित सो फिल्मको नाम ‘मनाङे’ रहनेछ ।

जमन विष्टले निर्देशन गर्ने फिल्मलाई निर्देशक विष्टले नै लेखिरहेका छन् । निर्माता किरण केसीका अनुसार दीपक मनाङेसँग अनुमति लिएरै फिल्म निर्माण गर्न लागिएको हो ।

फिल्ममा डन दीपक मनाङे कसरी सांसद बने भन्ने कथा देखाइनेछ । दीपक मनाङेको वास्तविक नाम राजीव गुरुङ हो । उनी प्रदेश नम्बर ४ को प्रदेशसभा सदस्य हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ११ : ४१ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै